पाल्पामा बस दुर्घटना, २६ जना घाइते

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको भालेबासमा बिहीबार बिहान भएको बस दुर्घटनामा २६ यात्रु घाइते भएका छन् । घटनामा ५ यात्रु गम्भीर घाइते भएका छन् । 

फेरि ज्यान लियो टिपरले

फेरि पनि जडीबुटीमा टिपरको ठक्करले एक जनाको ज्यान लियो । बा८५प ६१६ नम्बरको मोटरसाइकलमा सवार झापा घर भई दूधपाटी बस्ने रोयल सुवेदीको मृत्यु भयो भने चालक भक्तपुरका अमन ढुंगेल घाइते हुन पुगे ।

दुर्घटनामा चार यात्रु घाइते

पूर्व-पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको कावासोती नगरपालिका-८ खरकट्टा जंगलमा मंगलबार भएको सवारी दुर्घटनामा परी एक भारतीयसहित चार यात्रु घाइते भएका छन् । 

पाँचथरमा ट्याक्सी दुर्घटना, एकको मृत्यु नौ घाइते

पाँचथरको च्याङथापुबाट झापाको बिर्तामोड जाँदै गरेको मे१च ५०५१ नम्बरको ट्याक्सी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । चालक सहित नौजना घाइते भएका छन् ।

टिपर दुर्घटनामा ज्यान गुमाएका परिवारलाई ५ लाख

सरकारले मुस्ताङको स्याङबोचेमा टिपर दुर्घटनामा परी मृत्यु भएका २० जनाको परिवारलाई ५ लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने घोषणा गरेको छ ।