ज्ञानेन्द्रको कलात्मक शट अनि त्यो अर्धशतक

‘ज्ञानेन्द्र मल्ल जब लयमा हुन्छन्, तब उनको कलात्मक स्ट्रोकबाट सबैभन्दा धेरै आनन्द उठाउने अरु कोही नभएर नन स्ट्राइकमा रहने उनकै जोडी हुन्छ ।’ १२ वर्ष बितिसकेको छ नेपालका पूर्व ओपनर परेश लोहनीले ज्ञानेन्द्रको ‘डेब्यु’ खेललाई लिएर यसो भनेको पनि ।