स्वाइन फ्लु र हङकङ फ्लुको प्रकोप : सप्तरीको कञ्चनरुप नगरपालिका विपत् क्षेत्र घोषणा

स्वाइन फ्लू र हङकङ फ्लुको प्रकोप फैलिएपछि सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका क्षेत्रलाई शुक्रबारदेखि विपत् क्षेत्र घोषणा गरिएको छ । 

सप्तरीमा स्वाइन र ह‌‌‌ङकङ फ्लु देखियो

सप्तरीमा मौसमी रूघाखोकीले देखिने हङकङ फ्लु र स्वाइन फ्लुको प्रकोप देखिएको छ । कञ्चनरूप नगरपालिका र हनुमाननगरमा देखिए पनि प्रकोप बढ्दै जाने सम्भावना विज्ञहरूले आैंल्याएका छन् ।