एसपी विष्ट र बम दिदीबहिनीमाथि पुन: अनुसन्धान गर्न निर्देशन

राष्ट्रिय मानव अधिकार आयोगले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा निलम्बित एसपी डिल्लीराज विष्ट र बम दिदीबहिनीमाथि पुन: छानबिन गर्न आइतबार सरकारलाई निर्देशन दिएको छ ।

निर्मला प्रकरणबारे उच्चस्तरीय प्रतिवेदन भन्छ– ‘ अनुसन्धानमा प्रहरीको पटक–पटक लापरबाही’

निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा प्रहरीले पटक–पटक लापरबाही गरेको निष्कर्ष निकाल्दै उच्चस्तरीय छानबिन समितिले अब प्रहरीमाथि नै छानबिन हुनुपर्ने सुझाव दिएको छ ।

निर्मला हत्यासम्बन्धी प्रतिवेदन सार्वजनिक, तत्काल प्रहरीमाथि नै छानबिन हुनुपर्ने सुझाव [पूर्णपाठसहित]

गृह मन्त्रालयले कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार र हत्या घटनाको छानबिन गर्न गठित उच्चस्तरीय समितिको प्रतिवेदन सार्वजनिक गरेको छ ।