दाउन्नेमा दुईतर्फी गाडी चल्यो [अपडेट]

महेन्द्र राजमार्गमा पल्टिएको गाडी नहटाउँदा अवरुद्ध दाउन्ने खण्ड शुक्रबार रातिदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ ।