चिनीबारे संसदीय समितिको निष्कर्ष : ‘आर्थिक चलखेलमा सरकारको निर्णय’

चिनी आयातको परिमाणत्मक बन्देज लगाउने सरकारी निर्णय उद्योगीहरूको अनुचित प्रभाव र आर्थिक चलखेलमा भएको संसदीय अध्ययन समितिले निष्कर्ष निकालेको छ ।

चिनीको मूल्यवृद्धिमा अख्तियारलाई अनुसन्धान गर्न लगाउन संसदीय उप–समितिको सुझाव

संसदको सार्वजनिक लेखा समितिले गठन गरेको उप–समितिले चिनीको मूल्यमा छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गर्न सुझाव दिएको छ । लेखराज भट्टको संयोजकत्वमा बनेको उप–समितिले बिहीबार लेखा समितिका सभापति भरत शाहलाई अध्ययन प्रतिवेदन बुझाउँदै उक्त सुझाब दिएको हो ।