फेसन बन्दै ‘चियापान र शुभकामना’

प्रदेश १ सरकारले कात्तिक २६ गते विराटनगरको आदर्श माविमा छठका अवसरमा शुभकामना आदान–प्रदान, सांस्कृतिक कार्यक्रम तथा जलपान कार्यक्रम आयोजना गर्दै छ । कार्यक्रममा ५ हजारभन्दा बढीलाई निमन्त्रणा कार्ड पठाइएको छ ।