पोखरीका माछा भकाभक मरे, विष हालेको आशंका

राप्ती नगरपालकिा १ पिप्ले ज्योतिनगरका किसान रत्नबहादुर बर्तौलाको माछा पोखरीका माछाहरु भकाभक मरेका छन् । उनको चार कट्ठा जलाशयमा बेच्नका लागि झिक्न तयार माछाहरु थिए । बुधबार बिहानबाट एकाएक माछाहरु मर्न थालेको उनले बताए ।

करिव २५ लाख रुपैयाँ बराबरको माछा मर्‍यो, कसले हालिदियो पोखरीमा विष ?

माछापालनले मनग्य कमाइ हुने देखेर नजिकैको माछा गाउँको देखासिकीबाट करैयामाई गाउँपालिका-१ का दीपक पासवानले गत वैशाखमा डेढ बिघा खेतमा पोखरी खनाए । जेठदेखि ऋण गरेर माछापालन सुरु गरे । माछा स्यारहार गर्न दाना, पिनालगायततमा हजारौं रकम खर्च गरे । मंसिर १५ देखि माछा मारेर बेच्ने सपना थियो थियो । तर, उनको सपना पूरा हुन पाएन ।  

विद्यालयको खानेपानी ट्यांकीमा विष[अपडेट]

मोरङको लेटाङ नगरपालिकास्थित जाँतेमा रहेको एक विद्यालयको खानेपानी ट्यांकीमा अज्ञात व्यक्तिले हालेको विषादीका कारण २० जना विद्यार्थी बिरामी परेका छन् ।

भारतीय मिडियामा पैसाको विष

कोब्रा (गोमन), संसारकै सबैभन्दा विषालु सर्प मध्येको एक । भारतमा पाइने कोब्रा त थप विषालु मानिन्छ, जसले डस्यो भने कुनै पनि प्राणी बच्ने सम्भावना करिब–करिब शून्य हुन्छ । पछिल्लो समय भारतको आमसञ्चार क्षेत्रलाई त्यस्तै एउटा कोब्राले डसेको छ । र त्यसको विषबाट घाइते हुनपुगेको छ, गरिमापूर्ण इतिहास बोकेको भारतको मिडिया क्षेत्र ।