कांग्रेस आर्थिक दस्ताबेज : सरकारको निषेध नीतिले लगानी बढेन

वर्तमान सरकारको निषेध र नियन्त्रणको नीतिले मुलुकमा लगानी बढ्न नसकेको निष्कर्षसहित प्रमुख प्रतिपक्ष कांग्रेसले आर्थिक दस्तावेज प्रस्तुत गरेको छ ।

कांग्रेस विधानमा संस्थापन असन्तुष्ट 

कांग्रेस विधानका प्रस्तावित प्रावधानप्रति संस्थापनपक्षीय नेताहरू असन्तुष्ट देखिएका छन् । सभापतिका ‘हातखुट्टा बाँध्ने’ विधान बनाउन लागिएको उनीहरूको आरोप छ । 

आर्थिक नीति फेर्दै कांग्रेस, उच्च उत्पादकत्व र फराकिलो आर्थिक वृद्धिको प्रस्ताव 

नेपाली कांग्रेसले आर्थिक नीति परिवर्तन गर्ने भएको छ । विगतमा अपनाएका नीतिहरु कार्यान्वयनमा देखिएका समस्या र बदलिंदो परिस्थितिमा आर्थिक नीति परिमार्जन गर्नुपर्ने निष्कर्षमा कांग्रेस पुगेको हो ।

आर्थिक समृद्धितर्फ अघि बढ्न सरकार असफल : कांग्रेस

प्रमुख प्रतिपक्ष कांग्रेसले दुई तिहाइ समर्थनबाट बनेको प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार आर्थिक समृद्धिका यात्रा तय गर्न नसकेको निष्कर्षसाथ पार्टीको आर्थिक नीति र कार्यक्रम तयार पारेको छ । 

कांग्रेस बैठकमा नेताहरु ध्रुवीकृतः संस्थापन पक्ष सभापतिलाई थप शक्तिशाली बनाउने तयारीमा

कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको विधानमाथि छलफल गर्दा नेताहरु ध्रुवीकृत भएका छन् । संस्थापन पक्ष पार्टी सभापतिलाई अझ शक्तिशाली बनाउने हिसाबले विधान संशोधनको पक्षमा धारणा राखिरहेका छन भने संस्थापन इतरपक्षले सभापतिलाई अधिबार बढाउने गरी ल्याईएका नयाँ प्रावधान राख्न नहुने पक्षमा धारणा राखेका छन् । 

कांग्रेस बैठक : निर्वाचन प्रणाली बदल्न बहस

कांग्रेसमा आन्तरिक निर्वाचन प्रणाली बदल्नुपर्ने बहस सुरु भएको छ । पार्टीको विधान संशोधन समितिमा एकल संक्रमणीय निर्वाचन प्रणाली वैकल्पिक प्रस्तावका रूपमा आएको छ ।
ADVERTISEMENT
ADVERTISEMENT