सरकारले बनायो वाइडबडी जहाज खरिद सम्बन्धमा जाँचबुझ समिति

सरकारले नेपाल वायुसेवा निगमको वाइडबडी जहाज खरिद सम्बन्धमा जाँचबुझ गर्न पूर्वमुख्य न्यायाधीश गोविन्दप्रसाद पराजुलीको अध्यक्षतामा तीन सदस्य जाँचबुझ समिति गठन गरेको छ ।

वाइडबडी छानबिन बारे प्रधानमन्त्रीले भने– ‘संसदीय उपसमिति सर्वेसर्वा होइन’

प्रधानमन्त्री केपी ओलीले वाइडबडी जहाज खरिद प्रक्रियाको छानबिनमा संसदीय उपसमिति नै सर्वेसर्वा नभएको बताएका छन् । उनले समितिको कायैशैलीप्रति र प्रतिवेदन समितिमा नबुझाउँदै बाहिर चुहाएको भन्दै आपत्ति जनाएका छन् । 

यसरी भयो वाइडबडी किन्दा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनियमितता

संसदको सार्वजनिक लेखा समितिको उपसमितिले नेपाल वायु सेवा निगमले दुईवटा वाइड बडी जहाज किन्दा करिव ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनियमितता भएको बताएको छ । अझै यो रकम बढ्न सक्ने लेखा समितिलाई प्रतिवेदन बुझाउँदै गर्दा उपसमितिका संयोजक राजन केसीले बताएका छन् ।

वाइडबडी खरिदमा भ्रष्टाचार गरेको निष्कर्ष निकाल्न लिइएका आधारहरू 

संसद्को सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले नेपाल वायुसेवा निगमका लागि वाइडबडीको दुई वटा विमान खरिद गर्दा ४ अर्ब ३५ करोड भन्दा बढी भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ । उक्त प्रक्रियामा संलग्न तीन मन्त्री, तीन सचिव र निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कारबाही गर्न सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशनसमेत दिएको छ । 

वाइड बडी खरिदमा घोटाला

पुस १६ गते प्रकाशित ‘वाइड बडीमा साढे ३ अर्ब बढी मूल्य’ समाचार पढ्दा उदेक लागेर केही प्रश्न तेस्र्याएको छु । किनभने नेपाल वायुसेवा निगमले दुइटा वाइड बडी खरिद गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रारम्भिक अनुसन्धानबाट करिब साढे ३ अर्ब बढी खर्च भएको देखियो ।

वाइड बडी विमान खरिदमा भएको अनियमितताको लेखा समितिले छानबिन गर्नुपर्छ : सांसद रिजाल

प्रमुख प्रतिपक्षी कांग्रेसले वाइड बडी जहाज खरिद प्रक्रियामा अनियमितता भएको भन्दै संघीय संसदको समितिमा छानबिन गर्न माग गरेको छ । 

सरकारको ५ महिने प्रगति : सिण्डिकेटको खारेजीदेखि वाइड बडी विमान अवतरणसम्म

देखिने गरी सुधार गर्न नसकेको भन्दै अलोचना भइरहेको बेला सरकारले आफ्नो पाँच महिने उपलब्धि पुस्तिका सार्वजनिक गरेको छ । ७८ पुष्ठ लामो पुस्तिकामा सरकारले सिण्डिकेटको खारेजीदेखि वाइड बडीको विमान आवतरणसम्मलाई आफ्नो उपलब्धिको रुपमा उल्लेख गरेको हो ।