बेलायतमा युवकलाई बलात्कार गरेको ठहर गर्दै एक नेपालीलाई १३ वर्ष जेल सजाय

बेलायतमा एक नेपाली युवकलाई बलात्कार गरेको ठहर गर्दै अदालतले  रेडिङ सहर बस्ने ४३ वर्षका देउकुमार लिम्बुलाई १३ वर्ष जेल सजाय सुनाएको छ । बेलायतको स्थानीय अदालतले लिम्बुलाई २२ वर्षीय युवकमाथि यौन हिंसा गरेको ठहर गर्दै जेल सजाय सुनाएको हो ।

मलेसिया जेलमा नेपाली : छुटाइदिने भन्दै लाखौं ठगी

मलेसियामा जेल परेका श्रमिकलाई छुटाइदिने भन्दै परिवारलाई ठग्ने गिरोह सक्रिय रहेको पाइएको छ । यस्तो ठगी मलेसिया प्रहरीसँग मिलेमतोमा हुने गरेको छ । 

यूएईमा नेपालीलाई जेल र दुई लाख दिराम जरिवाना

यूएईको सर्वोच्च अदालतले फिलिपिनो सहकर्मीको हत्या गरेको ठहर गर्दै तेह्रथुमका खडबहादुर जोशीलाई ५ वर्ष सजाय र २ लाख दिराम ब्लडमनिको फैसला सुनाएको छ । जोशीलाई आबुधाबीको केन्द्रीय कारागारमा राखिएको छ ।

दुई सय ऋणले एक वर्ष जेल

मुलुकमा नयाँ अपराध संहिता आएपछि लेन–देन मुद्दामा सजिलो हुने विश्वास गरिएको बेला धनुषाका एक दलितले महाजनलाई दुई सय ऋण चुकाउन नसक्दा आइतबार एक वर्षको लागि जेल चलान गरिएका छन् । 

जेल अस्वीकार, जरिवाना स्वीकार

विश्वकप विजेता फ्रान्सेली टोलीका क्याप्टेन तथा गोलरक्षक हयुगो लोरिसले जेल सजाय भोग्न अस्वीकार गरेका छन् । लन्डनको मध्यभागमा बुधबार मादक पदार्थ सेवन गरेर सवारी चलाएको भेटिएपछि उनलाई जेल सजाय तोकिएकोमा अस्वीकार गरेका हुन् ।