साकार हुँदै सुदूर पश्चिमको मेडिकल कलेज सपना

सुदूरमा मेडिकल कलेज स्थापनाको छलफल सुरु भएको तीन दशक भयो । अब बीचैमा कुनै बाधा आएन भने डेढ वर्षभित्र मेडिकल कलेज स्थापनाको सपना साकार हुनेछ ।