जापानी विदेशमन्त्री कोनो नेपाल आउँदै, नेपाल र जापानबीच हवाई सम्झौता हुने

नेपाल र जापानबीच हवाई सेवा सम्झौता (एएसए) हुने भएको छ । जापानका विदेशमन्त्री तारो कोनोको औपचारिक भ्रमणका क्रममा बुधबार दुई देशबीच त्यस्तो सम्झौता हुन लागेको हो ।