सहसचिव श्रेष्ठलाई एक करोड ३४ लाख भ्रष्टाचार गरेको अभियोगमा मुद्दा

वन तथा वातावरण मन्त्रालयका सहसचिव चन्द्रमान श्रेष्ठलाई गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।