बाँस्कोटा भन्छन्, 'वाइडबडी जहाज खरिद भ्रष्टाचारमा मुछिएकालाई तत्काल कारबाही गर्दैनौं' 

सरकारले वाइडबडी जहाज खरिदमा भएको अनियमतितामा मुछिएका कर्मचारी तथा मन्त्रीहरुलाई तत्काल कारबाही नगर्ने जनाएको छ । 

एक/दुई दिनभित्रै राजदूत शेर्पाले उचित निकास दिनुहुन्छ : बाँस्कोटा

सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई राजीनामा दिन सुझाइएकोले केही दिनमै निकास दिने विश्वास व्यक्त गरेका छन् ।