पृथ्वीनारायणलाई राष्ट्रपतिको पुष्प गुच्छा

२९७ औँ पृथ्वीजयन्तीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको सालिकमा पुष्प गुच्छा चढाएकी छिन् ।

नेपालीको आत्मसम्मानको श्रेय पृथ्वीनारायण शाहलाई: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले पाएको स्वतन्त्र, सार्वभौम राष्ट्रको गौरवशाली नागरिकको आत्मसम्मानको श्रेय पृथ्वीनारायण शाहलाई जाने बताएका छन् ।  

पृथ्वी जयन्तीमा महाकवि र कविशिरोमणि

२९७ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहीबार आयोजित ‘नेपाली राष्ट्रियता र पृथ्वीनारायण शाह’ विषयक प्रवचन तथा प्रतिमा अनावरण गरिएको छ ।