जर्मन नागरिक कोबोल्डको शृंखलाबद्ध ठगी

जर्मन नागरिक माइकल कोबोल्डले नेपालमा शृंखलाबद्ध ठगीधन्दा चलाएको खुलेको छ । काठमाडौंका शक्तिशाली व्यक्तिसम्म पहुँच बनाएर कोबोल्डले सामान्य व्यक्तिदेखि सरकारी कार्यालयसमेतलाई झुक्याएको देखिन्छ ।

ठगी आरोपमा चार महिला पक्राउ

भविष्यवाणी तथा तान्त्रिक विधिले जोखना हेर्ने भन्दै ठगी गरेको अभियोगमा चार महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा झापाको  भद्रपुर नगरपालिका १ की २८ वर्षीया हुस्नु वानु, बारा जिल्लाको गढीमाई नगरपालिका ३ घर भएकी ३० वर्षीया शनिचरी माली, वुधिया खातुन र २८ वर्षीया जयदा खातुन रहेको प्रहरीले जनाएको छ ।

मलेसिया जेलमा नेपाली : छुटाइदिने भन्दै लाखौं ठगी

मलेसियामा जेल परेका श्रमिकलाई छुटाइदिने भन्दै परिवारलाई ठग्ने गिरोह सक्रिय रहेको पाइएको छ । यस्तो ठगी मलेसिया प्रहरीसँग मिलेमतोमा हुने गरेको छ ।