पहिले जमिनदार अहिले सुकम्बासी

सडकछेउ लहरै छाप्रा । नजिकै साना दुई बालक खाली खुट्टा खेलिरहेका । पुसको ठिहीमा उनीहरू गन्जी र कट्टुमा थिए । अभिभावक उनीहरूलाई नियालिरहेका थिए । एक छिनपछि जाडाले काम्दै दुवै बुबाका काखमा गएर बसे ।