कलर्सको ‘१०० प्रतिशत क्यास ब्याक’ अफर

कान्तिपुर संवाददाता

काठमाडौं — कलर्स मोबाइलले पर्वमय उत्सवको अवसर सय प्रतिशत क्यास ब्याक अफर योजना ल्याएको छ । यो योजना कलर्स मोबाइलका प्राइड मोबाइल सिरिजहरू पी४५, पी५५ सेल्फी र पी ७०सेल्फी यूको खरिदमा लागू गरिएको कम्पनीले जनाएको छ ।

हरेक साता ५० जना विजेताको नाम उद्घोष गरिनेछ, जसले सय प्रतिशत नगद फिर्ताका साथै कलर्स मोबाइलका तर्फबाट अन्य आकर्षक उपहारहरू ग्राहकले प्राप्त गर्ने जारी विज्ञप्तिमा उल्लेख छ । 

 

प्रकाशित : भाद्र २०, २०७४ १३:१२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

एलजीको ‘हजुरको पर्व, हाम्रो प्रविधि’

कान्तिपुर संवाददाता

काठमाडौं — एलजी ब्रान्डले दसैं, तिहार तथा छठको अवसरमा ‘हजुरको पर्व हाम्रो प्रविधि’ भन्ने मूल नाराका साथ आफ्नो योजना ल्याएको छ ।

कम्पनीको हरेक सामग्रीको खरिदमा नि:शुल्क उपहार, ३० प्रतिशतसम्मको छुट र एलईडी टीभीका खरिदमा २ वर्षसम्मको फुल वारेन्टी दिने योजना ल्याएको जारी विज्ञप्तिमा उल्लेख छ । 

 

प्रकाशित : भाद्र २०, २०७४ १३:१२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT