कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कलर्सको ‘१०० प्रतिशत क्यास ब्याक’ अफर

काठमाडौं — कलर्स मोबाइलले पर्वमय उत्सवको अवसर सय प्रतिशत क्यास ब्याक अफर योजना ल्याएको छ । यो योजना कलर्स मोबाइलका प्राइड मोबाइल सिरिजहरू पी४५, पी५५ सेल्फी र पी ७०सेल्फी यूको खरिदमा लागू गरिएको कम्पनीले जनाएको छ ।

कलर्सको ‘१०० प्रतिशत क्यास ब्याक’ अफर

हरेक साता ५० जना विजेताको नाम उद्घोष गरिनेछ, जसले सय प्रतिशत नगद फिर्ताका साथै कलर्स मोबाइलका तर्फबाट अन्य आकर्षक उपहारहरू ग्राहकले प्राप्त गर्ने जारी विज्ञप्तिमा उल्लेख छ । 

 

प्रकाशित : भाद्र २०, २०७४ १३:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?