इलेक्ट्रोलक्सको ‘स्योर सट’

काठमाडौं — इलेक्ट्रोलक्सले दसैं, तिहार र छठलाई लक्षित गर्दै ‘स्योर सट’ उपहार योजना ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकहरूले फ्रिज, वासिङ मेसिन, डिस वासर, चुहो, चिम्नि र एयर कन्डिसनरको हरेक खरिदमा १७ सय ९० देखि २१ हजार ९०० रुपैयाँसम्मका विभिन्न इलेक्ट्रोनिक सामानहरू स्योर सट उपहारका रूपमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

इलेक्ट्रोलक्सको ‘स्योर सट’

प्रकाशित : भाद्र २३, २०७४ १७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?