इलेक्ट्रोलक्सको ‘स्योर सट’

कान्तिपुर संवाददाता

काठमाडौं — इलेक्ट्रोलक्सले दसैं, तिहार र छठलाई लक्षित गर्दै ‘स्योर सट’ उपहार योजना ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकहरूले फ्रिज, वासिङ मेसिन, डिस वासर, चुहो, चिम्नि र एयर कन्डिसनरको हरेक खरिदमा १७ सय ९० देखि २१ हजार ९०० रुपैयाँसम्मका विभिन्न इलेक्ट्रोनिक सामानहरू स्योर सट उपहारका रूपमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

इलेक्ट्रोलक्सले दसैं, तिहार र छठलाई लक्षित गर्दै ‘स्योर सट’ उपहार योजना ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकहरूले फ्रिज, वासिङ मेसिन, डिस वासर, चुहो, चिम्नि र एयर कन्डिसनरको हरेक खरिदमा १७ सय ९० देखि २१ हजार ९०० रुपैयाँसम्मका विभिन्न इलेक्ट्रोनिक सामानहरू स्योर सट उपहारकारूपमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित : भाद्र २३, २०७४ १७:०७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

सञ्चार राज्यमन्त्री सवार गाडीले मोटरसाइकललाई ठक्कर दियो, दुई जना घाइते

दिपेन्द्र विष्ट

काठमाडौं — सूचना तथा सञ्चार राज्यमन्त्री तप्पबहादुर विष्टको सवारीले मोटरसाइकललाई ठक्कर दिँदा नयाँबानेश्वरमा दुई जना घाइते भएका छन् ।

राज्यमन्त्री विष्ट सवार बा १ झ ७१६३ गाडीले बा ४८ प ९२५० को मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनापछि बानेश्वर क्षेत्रमा सडक अवरुद्ध भएको छ । घाइतेहरुलाई अस्पताल लगिएको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र २३, २०७४ १७:०७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT