१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

नि:शुल्क वाईफाई

कान्तिपुर संवाददाता

सल्यान — शारदा नगरपालिकाले खलंगा र श्रीनगर बजारमा नि:शुल्क वाईफाई सेवा दिएको छ । अहिले परीक्षणका लागि वाईफाई सेवा नि:शुल्क सञ्चालन गरिएको र छिट्टै अन्य वडामा पनि विस्तार गर्ने नगरपालिकाले जनाएको छ ।

नगर प्रमुख सुरेश अधिकारीका अनुसार स्थानीयलाई आवश्यक परेका बेला इन्टरनेटबाट उपलब्ध हुने सूचना प्राप्त गर्न सजिलोका लागि दुई स्थानमा वाईफाई नि:शुल्क गरिएको हो ।

 

प्रकाशित : कार्तिक ९, २०७४ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?