रिचार्जर एपको योजना

काठमाडौँ — रिचार्जर मोबाइल एपले ‘१ रुपैयाँमा वर्ल्डकप जर्सी’ उपलब्ध गराउने योजना ल्याएको छ ।

रिचार्जर एपको योजना


एपले कम्पनीको योजनाअनुसार पाँच सय रुपैयाँको क्यासब्याक सदुपयोग गरी एक रुपैयाँ मात्र भुक्तानी गर्दा ९ सय ९९ रुपैयाँको जर्सी प्राप्त हुने जनाएको छ । ।

प्रकाशित : जेष्ठ २०, २०७५ १६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?