विज्ञान र प्रविधि
श्रावण ८, २०७५

लगाएर उड्न सकिने जेट–सुट

आकासमा उडान भर्नका लागि मानिस प्लेन चढ्छन्, कोही बेलुनमा उड्छन्, कोही प्याराग्याडिङ गर्छन् । तर, अब व्यक्तिगत उडानका लागि जेट–सुटकै अविष्कार भएको छ ।

असार २०, २०७५

उडान गर्दा विमान र अवतरण गर्दा हेलिकप्टर  

अमेरिकाको न्युयोर्कस्थित एक कम्पनीले एउटा ‘ट्रान्सफर्मर’ विमान बनाएको छ । जुन ठूलो विमान झै उड्छ, हेलिकप्टर झै ल्याण्ड(अवतरण) गर्न सक्छ ।

असार १२, २०७५

सामसुङका दुई नयाँ फोन बजारमा

सामसङ नेपालले इन्फिनिटी डिस्प्लेको साथ नयाँ स्मार्टफोनहरू– ग्यालेक्सी एसिक्स र एसिक्स प्लस नेपाली बजारमा ल्याएको छ । ए सिरिज स्मार्टफोन मेटल युनिबडी तथा स्लिक डिजाइनको साथ बजारमा ल्याइएको जारी विज्ञप्तिमा छ ।

असार ६, २०७५

चालकरहित बस सञ्चालनमा

दक्षिण अस्ट्रेलियाको एडिलेडमा रहेको फिल्न्डर्स युनिभर्सिटीले चालकरहित बस सञ्चालन गरेको छ । प्रतिघण्टा ३० किलोमिटरको गतिमा दौडने बस बुधबार सुरुआत गरेको हो ।

असार ४, २०७५

विशाल डेटा स्टोरका लागि ‘डिएनए कम्प्युटर’

महत्वपूर्ण डेटाहरु चोरी हुने र संग्रह गर्न समस्या भएकाले त्यसबाट मुक्ति पाउन शोधकर्ताहरुले एउटा छुट्टै प्रविधियुक्त कम्प्युटरको विकास गर्नमा जुटेका छन् ।

जेष्ठ २७, २०७५
जेष्ठ २४, २०७५

रिमोट कन्ट्रोलबाट चल्ने नमूना हवाइजहाज प्रदर्शन

मनोहर माध्यमिक विद्यालय गोँगबुमा अध्ययनरत विद्यार्थीले रिमोट कन्ट्रोलबाट चल्ने नमूना हवाइजहाज उडाएर प्रदर्शन गरेका छन् । सोही विद्यालयका कक्षा १० का सञ्जीव विश्वकर्मा, सविन तामाङ र आदित्य घिमिरेले बनाएको नमूना हवाइजहाज बिहीबार टोखास्थित भूतखेल चौरमा उडाइयो ।

जेष्ठ २२, २०७५

एन्टेना बिनै टिभी सिग्नल !

अब केबुल, स्याटेलाइट र एन्टेना बिनै आफूलाई मन पर्ने दर्जनौं टेलिभिजन च्यानल हेर्न सकिने भएको छ । एड्भान्स टेलिभिजन सिस्टम्स कमिटी (एटीएससी) ले बनाएको टेलिभिजनमा यो सुविधा उपलब्ध छ । ब्रोडकास्टर्स, टिभी उत्पादनकर्ता र अन्य टेक कम्पनीहरुको अन्तर्राष्ट्रिय साझा संस्था हो, एटीएससी । 

जेष्ठ २१, २०७५

नेपाल टेलिकमद्वारा ४ जिल्लामा नि:शुल्क इन्टरनेट सेवा सुरु

भूकम्पबाट अति प्रभावित ४ जिल्लामा नेपाल टेलिकमले नि:शुल्क इन्टरनेट सेवा सुरु गरेको छ । टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणसँग भएको सम्झौताअनुसार चार जिल्लाको ६ सय ७५ स्थानमा नि:शुल्क इन्टरनेट सेवा सुरु गरेको हो ।

जेष्ठ २०, २०७५