१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०
विज्ञान र प्रविधि

Technology

लगाएर उड्न सकिने जेट–सुट

आकासमा उडान भर्नका लागि मानिस प्लेन चढ्छन्, कोही बेलुनमा उड्छन्, कोही प्याराग्याडिङ गर्छन् । तर, अब व्यक्तिगत उडानका लागि जेट–सुटकै अविष्कार भएको छ ।

लगाएर उड्न सकिने जेट–सुट
असार २०, २०७५

उडान गर्दा विमान र अवतरण गर्दा हेलिकप्टर  

अमेरिकाको न्युयोर्कस्थित एक कम्पनीले एउटा ‘ट्रान्सफर्मर’ विमान बनाएको छ । जुन ठूलो विमान झै उड्छ, हेलिकप्टर झै ल्याण्ड(अवतरण) गर्न सक्छ ।

उडान गर्दा विमान र अवतरण गर्दा हेलिकप्टर  
असार १२, २०७५

सामसुङका दुई नयाँ फोन बजारमा

सामसङ नेपालले इन्फिनिटी डिस्प्लेको साथ नयाँ स्मार्टफोनहरू– ग्यालेक्सी एसिक्स र एसिक्स प्लस नेपाली बजारमा ल्याएको छ । ए सिरिज स्मार्टफोन मेटल युनिबडी तथा स्लिक डिजाइनको साथ बजारमा ल्याइएको जारी विज्ञप्तिमा छ ।

सामसुङका दुई नयाँ फोन बजारमा
असार ६, २०७५

चालकरहित बस सञ्चालनमा

दक्षिण अस्ट्रेलियाको एडिलेडमा रहेको फिल्न्डर्स युनिभर्सिटीले चालकरहित बस सञ्चालन गरेको छ । प्रतिघण्टा ३० किलोमिटरको गतिमा दौडने बस बुधबार सुरुआत गरेको हो ।

चालकरहित बस सञ्चालनमा
असार ४, २०७५

विशाल डेटा स्टोरका लागि ‘डिएनए कम्प्युटर’

महत्वपूर्ण डेटाहरु चोरी हुने र संग्रह गर्न समस्या भएकाले त्यसबाट मुक्ति पाउन शोधकर्ताहरुले एउटा छुट्टै प्रविधियुक्त कम्प्युटरको विकास गर्नमा जुटेका छन् ।

विशाल डेटा स्टोरका लागि ‘डिएनए कम्प्युटर’
जेष्ठ २७, २०७५
जेष्ठ २४, २०७५

रिमोट कन्ट्रोलबाट चल्ने नमूना हवाइजहाज प्रदर्शन

मनोहर माध्यमिक विद्यालय गोँगबुमा अध्ययनरत विद्यार्थीले रिमोट कन्ट्रोलबाट चल्ने नमूना हवाइजहाज उडाएर प्रदर्शन गरेका छन् । सोही विद्यालयका कक्षा १० का सञ्जीव विश्वकर्मा, सविन तामाङ र आदित्य घिमिरेले बनाएको नमूना हवाइजहाज बिहीबार टोखास्थित भूतखेल चौरमा उडाइयो ।

रिमोट कन्ट्रोलबाट चल्ने नमूना हवाइजहाज प्रदर्शन
जेष्ठ २२, २०७५

एन्टेना बिनै टिभी सिग्नल !

अब केबुल, स्याटेलाइट र एन्टेना बिनै आफूलाई मन पर्ने दर्जनौं टेलिभिजन च्यानल हेर्न सकिने भएको छ । एड्भान्स टेलिभिजन सिस्टम्स कमिटी (एटीएससी) ले बनाएको टेलिभिजनमा यो सुविधा उपलब्ध छ । ब्रोडकास्टर्स, टिभी उत्पादनकर्ता र अन्य टेक कम्पनीहरुको अन्तर्राष्ट्रिय साझा संस्था हो, एटीएससी । 

एन्टेना बिनै टिभी सिग्नल !
जेष्ठ २१, २०७५

नेपाल टेलिकमद्वारा ४ जिल्लामा नि:शुल्क इन्टरनेट सेवा सुरु

भूकम्पबाट अति प्रभावित ४ जिल्लामा नेपाल टेलिकमले नि:शुल्क इन्टरनेट सेवा सुरु गरेको छ । टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणसँग भएको सम्झौताअनुसार चार जिल्लाको ६ सय ७५ स्थानमा नि:शुल्क इन्टरनेट सेवा सुरु गरेको हो ।

नेपाल टेलिकमद्वारा ४ जिल्लामा नि:शुल्क इन्टरनेट सेवा सुरु
जेष्ठ २०, २०७५