विज्ञान र प्रविधि
श्रावण १३, २०७५

हुवाईका दुई नयाँ स्मार्टफोन बजारमा

चिनियाँ कम्पनी हुवाईले दुई वटा नयाँ स्मार्टफोन नेपाली बजारमा ल्याएकाे छ। नोभा सिरिजअन्तर्गतका पछिल्ला स्मार्टफोनहरू नोभा थ्री तथा नोभा थ्री आई अघिल्ला संस्करणका भन्दा आकर्षक र थप सुविधायुक्त रहेकाे कम्पनीकाे दाबी छ ।

श्रावण १०, २०७५

शुक्रबार शताब्दीकै लामो चन्द्रग्रहण

शुक्रबार राति यो शताब्दिकै लामो पूर्णचन्द्र (खग्रास) ग्रहण लाग्दैछ । ३ घन्टा ५५ मिनेट रहने यो ग्रहण नेपालबाट देख्न सकिने छ । ग्रहण राति १२ बजेर ९ मिनेटमा सुरु हुनेछ भने १ बजेर १५ मिनेटमा चन्द्रमा पुरै ढाकिनेछ । ४ बजेर ४ मिनेटमा ग्रहण सकिनेछ ।

श्रावण ८, २०७५

लगाएर उड्न सकिने जेट–सुट

आकासमा उडान भर्नका लागि मानिस प्लेन चढ्छन्, कोही बेलुनमा उड्छन्, कोही प्याराग्याडिङ गर्छन् । तर, अब व्यक्तिगत उडानका लागि जेट–सुटकै अविष्कार भएको छ ।

असार २०, २०७५

उडान गर्दा विमान र अवतरण गर्दा हेलिकप्टर  

अमेरिकाको न्युयोर्कस्थित एक कम्पनीले एउटा ‘ट्रान्सफर्मर’ विमान बनाएको छ । जुन ठूलो विमान झै उड्छ, हेलिकप्टर झै ल्याण्ड(अवतरण) गर्न सक्छ ।

असार १२, २०७५

सामसुङका दुई नयाँ फोन बजारमा

सामसङ नेपालले इन्फिनिटी डिस्प्लेको साथ नयाँ स्मार्टफोनहरू– ग्यालेक्सी एसिक्स र एसिक्स प्लस नेपाली बजारमा ल्याएको छ । ए सिरिज स्मार्टफोन मेटल युनिबडी तथा स्लिक डिजाइनको साथ बजारमा ल्याइएको जारी विज्ञप्तिमा छ ।

असार ६, २०७५
ADVERTISEMENT

चालकरहित बस सञ्चालनमा

दक्षिण अस्ट्रेलियाको एडिलेडमा रहेको फिल्न्डर्स युनिभर्सिटीले चालकरहित बस सञ्चालन गरेको छ । प्रतिघण्टा ३० किलोमिटरको गतिमा दौडने बस बुधबार सुरुआत गरेको हो ।

असार ४, २०७५

विशाल डेटा स्टोरका लागि ‘डिएनए कम्प्युटर’

महत्वपूर्ण डेटाहरु चोरी हुने र संग्रह गर्न समस्या भएकाले त्यसबाट मुक्ति पाउन शोधकर्ताहरुले एउटा छुट्टै प्रविधियुक्त कम्प्युटरको विकास गर्नमा जुटेका छन् ।

जेष्ठ २७, २०७५
जेष्ठ २४, २०७५

रिमोट कन्ट्रोलबाट चल्ने नमूना हवाइजहाज प्रदर्शन

मनोहर माध्यमिक विद्यालय गोँगबुमा अध्ययनरत विद्यार्थीले रिमोट कन्ट्रोलबाट चल्ने नमूना हवाइजहाज उडाएर प्रदर्शन गरेका छन् । सोही विद्यालयका कक्षा १० का सञ्जीव विश्वकर्मा, सविन तामाङ र आदित्य घिमिरेले बनाएको नमूना हवाइजहाज बिहीबार टोखास्थित भूतखेल चौरमा उडाइयो ।

जेष्ठ २२, २०७५

एन्टेना बिनै टिभी सिग्नल !

अब केबुल, स्याटेलाइट र एन्टेना बिनै आफूलाई मन पर्ने दर्जनौं टेलिभिजन च्यानल हेर्न सकिने भएको छ । एड्भान्स टेलिभिजन सिस्टम्स कमिटी (एटीएससी) ले बनाएको टेलिभिजनमा यो सुविधा उपलब्ध छ । ब्रोडकास्टर्स, टिभी उत्पादनकर्ता र अन्य टेक कम्पनीहरुको अन्तर्राष्ट्रिय साझा संस्था हो, एटीएससी ।