विज्ञान र प्रविधि
श्रावण २१, २०७५

विश्वव्यापी स्मार्टफोन बजारै दोस्रो स्थान लिन सफल हुवावे

विश्वव्यापी स्मार्टफोनको बजारमा हुवावेले दोस्रो स्थान लिएको छ। आइडीसी, एसए, क्यानलिस तथा काउन्टर पोइन्टले हालै सार्वजनिक गरेको विश्वव्यापी चौमासिक बजार अनुगमन प्रतिवेदनमा हुवावे दोस्रो स्थानमा रहन सफल भएको हो ।

श्रावण १६, २०७५

यस्तो छ सामसङ जे-८ का विशेषता

सामसङ कम्पनीको जे–८ फाेन नेपाली बजारमा आएको छ । सामसङको इन्फिनिटि सिरिज अन्तर्गतको यो फोनमा ६ इन्चको सुपर एमोल्ड इन्फिनीटी डिस्प्लेसहित डूअल क्यामेरा रहको छ ।

इन्टरनेट मूल्य समायोजन: २० प्रतिशतलाई मात्रै राहत

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र इन्टरनेट सेवा प्रदायकबीच भएको मूल्य समायोजनको सहमतिले नेपालका कुल इन्टरनेट प्रयोगकर्तामध्ये २० प्रतिशतलाई मात्रै राहत हुनेछ । बाँकी ८० प्रतिशतले कुनै न कुनै रूपमा सरकारले लगाएको १३ प्रतिशत दूरसञ्चार सेवा दस्तुरको भार बोक्नुपर्ने हुन्छ ।

श्रावण १३, २०७५

हुवाईका दुई नयाँ स्मार्टफोन बजारमा

चिनियाँ कम्पनी हुवाईले दुई वटा नयाँ स्मार्टफोन नेपाली बजारमा ल्याएकाे छ। नोभा सिरिजअन्तर्गतका पछिल्ला स्मार्टफोनहरू नोभा थ्री तथा नोभा थ्री आई अघिल्ला संस्करणका भन्दा आकर्षक र थप सुविधायुक्त रहेकाे कम्पनीकाे दाबी छ ।

श्रावण १०, २०७५

शुक्रबार शताब्दीकै लामो चन्द्रग्रहण

शुक्रबार राति यो शताब्दिकै लामो पूर्णचन्द्र (खग्रास) ग्रहण लाग्दैछ । ३ घन्टा ५५ मिनेट रहने यो ग्रहण नेपालबाट देख्न सकिने छ । ग्रहण राति १२ बजेर ९ मिनेटमा सुरु हुनेछ भने १ बजेर १५ मिनेटमा चन्द्रमा पुरै ढाकिनेछ । ४ बजेर ४ मिनेटमा ग्रहण सकिनेछ ।

श्रावण ८, २०७५

लगाएर उड्न सकिने जेट–सुट

आकासमा उडान भर्नका लागि मानिस प्लेन चढ्छन्, कोही बेलुनमा उड्छन्, कोही प्याराग्याडिङ गर्छन् । तर, अब व्यक्तिगत उडानका लागि जेट–सुटकै अविष्कार भएको छ ।

असार २०, २०७५

उडान गर्दा विमान र अवतरण गर्दा हेलिकप्टर  

अमेरिकाको न्युयोर्कस्थित एक कम्पनीले एउटा ‘ट्रान्सफर्मर’ विमान बनाएको छ । जुन ठूलो विमान झै उड्छ, हेलिकप्टर झै ल्याण्ड(अवतरण) गर्न सक्छ ।

असार १२, २०७५

सामसुङका दुई नयाँ फोन बजारमा

सामसङ नेपालले इन्फिनिटी डिस्प्लेको साथ नयाँ स्मार्टफोनहरू– ग्यालेक्सी एसिक्स र एसिक्स प्लस नेपाली बजारमा ल्याएको छ । ए सिरिज स्मार्टफोन मेटल युनिबडी तथा स्लिक डिजाइनको साथ बजारमा ल्याइएको जारी विज्ञप्तिमा छ ।

असार ६, २०७५

चालकरहित बस सञ्चालनमा

दक्षिण अस्ट्रेलियाको एडिलेडमा रहेको फिल्न्डर्स युनिभर्सिटीले चालकरहित बस सञ्चालन गरेको छ । प्रतिघण्टा ३० किलोमिटरको गतिमा दौडने बस बुधबार सुरुआत गरेको हो ।

असार ४, २०७५

विशाल डेटा स्टोरका लागि ‘डिएनए कम्प्युटर’

महत्वपूर्ण डेटाहरु चोरी हुने र संग्रह गर्न समस्या भएकाले त्यसबाट मुक्ति पाउन शोधकर्ताहरुले एउटा छुट्टै प्रविधियुक्त कम्प्युटरको विकास गर्नमा जुटेका छन् ।