विज्ञान र प्रविधि

Technology

अन्तर्राष्ट्रिय रोवोट प्रतियोगितामा नेपाललाइ ‘बेष्ट सटल कक एवार्ड’

एशिया प्रसान्त क्षेत्रको भियतनाममा भएको अन्तराष्ट्रिय रोवोट प्रतियोगिता ‘एवियु रोवोकोन’, मा नेपालले पाकिस्तानलाइ पुन: पराजित गरेको छ ।

अन्तर्राष्ट्रिय रोवोट प्रतियोगितामा नेपाललाइ ‘बेष्ट सटल कक एवार्ड’

भारतमा नोट नाइन

सामसङले भारतमा आफ्नो पछिल्लो स्मार्टफोन ग्यालेक्सी नोट नाइन सार्वजनिक गरेको छ । भारतको गुरुग्राममा बुधबार सामसङका मोबाइल डिभिजन प्रमुख डिजे गोले नोट नाइन सार्वजनिक गरेका हुन् ।

भारतमा नोट नाइन
भाद्र १०, २०७५

गेटबक्सले ल्यायो भर्च्यूअल केटी साथी

धेरै श्रीमान्‌हरु चाहन्छन् कि कार्यालयबाट घर फर्कदा श्रीमतीले मुस्कानसहित स्वागत गरोस् । आफ्नो मनको बह बुझिदिओस्, सुनिदियोस् । व्यस्त जीवनशैलीका कारण धेरैको त्यो चाहना पुरा नभएको हुन सक्छ । 

गेटबक्सले ल्यायो भर्च्यूअल केटी साथी
भाद्र ५, २०७५

चन्द्रमामा पाइयो आइसका टुक्रा

वैज्ञानिकहरुले चन्द्रमामा आइसका टुक्राहरु फेला पारेका छन् । चन्द्रमाको ध्रुवीय क्षेत्रमा पर्ने अध्याँरो र चिसो ठाउँहरुमा जमेको पानी फेला परेको नासाले जनाएको छ । 

चन्द्रमामा पाइयो आइसका टुक्रा
श्रावण ३१, २०७५
श्रावण ३०, २०७५
श्रावण २७, २०७५

वर्ल्डलिंकको ‘जम्बो, खर्च कम भो’

वर्ल्डलिंकले ग्राहकहरूका लागि नयाँ अफर ‘जम्बो खर्च कम भो’ सुरुवात गरेको छ । यो अफरमा ६ महिनाको इन्टरनेट खरिद गर्दा ६ महिनाको नेट टीभीका साथै नि:शुल्क सेटअप बक्स पनि प्राप्त गर्न सकिने जारी विज्ञप्तिमा छ ।

वर्ल्डलिंकको ‘जम्बो, खर्च कम भो’
श्रावण २१, २०७५

विश्वव्यापी स्मार्टफोन बजारै दोस्रो स्थान लिन सफल हुवावे

विश्वव्यापी स्मार्टफोनको बजारमा हुवावेले दोस्रो स्थान लिएको छ। आइडीसी, एसए, क्यानलिस तथा काउन्टर पोइन्टले हालै सार्वजनिक गरेको विश्वव्यापी चौमासिक बजार अनुगमन प्रतिवेदनमा हुवावे दोस्रो स्थानमा रहन सफल भएको हो ।

विश्वव्यापी स्मार्टफोन बजारै दोस्रो स्थान लिन सफल हुवावे
श्रावण १६, २०७५

यस्तो छ सामसङ जे-८ का विशेषता

सामसङ कम्पनीको जे–८ फाेन नेपाली बजारमा आएको छ । सामसङको इन्फिनिटि सिरिज अन्तर्गतको यो फोनमा ६ इन्चको सुपर एमोल्ड इन्फिनीटी डिस्प्लेसहित डूअल क्यामेरा रहको छ ।

यस्तो छ सामसङ जे-८ का विशेषता

इन्टरनेट मूल्य समायोजन: २० प्रतिशतलाई मात्रै राहत

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र इन्टरनेट सेवा प्रदायकबीच भएको मूल्य समायोजनको सहमतिले नेपालका कुल इन्टरनेट प्रयोगकर्तामध्ये २० प्रतिशतलाई मात्रै राहत हुनेछ । बाँकी ८० प्रतिशतले कुनै न कुनै रूपमा सरकारले लगाएको १३ प्रतिशत दूरसञ्चार सेवा दस्तुरको भार बोक्नुपर्ने हुन्छ ।

इन्टरनेट मूल्य समायोजन: २० प्रतिशतलाई मात्रै राहत