लोकमान अयोग्य ठहर भएपछि रिट निवेदक ओमप्रकाशले भने– न्याय पायाैं

काठमाडौं — लोकमानसिंह कार्कीको योग्यतामाथिको मुद्दाका कारण चर्चामा आएका अधिवक्ता ओमप्रकाश अर्याल सार्वजनिक चासोका विषयमा न्यायका लागि क्रियाशिल छन् । मानव अधिकार, वातावरण, सार्वजनिक चासो र जवाफदेहिताको विषयसँग जोडिएका मुद्दामा चासो राख्ने अर्यालसाग सर्वोच्चद्वारा लोकमानसिंह कार्की अख्तियारको प्रमुख आयुक्त हुन अयोग्य रहेको फैसला आएपछि गरिएको कुराकानी :

लोकमान अयोग्य ठहर भएपछि रिट निवेदक ओमप्रकाशले भने– न्याय पायाैं


लोकमानसिंह कार्कीको योग्यतामाथिको मुद्दाका कारण चर्चामा आएका अधिवक्ता ओमप्रकाश अर्याल सार्वजनिक चासोका विषयमा न्यायका लागि क्रियाशिल छन् ।

गुल्मीमा जन्मेका अर्याल १८ वर्षदेखि कानून व्यवसायमा क्रियाशिल छन् । मानव अधिकार, वातावरण, सार्वजनिक चासो र जवाफदेहिताको विषयसँग जोडिएका मुद्दामा चासो राख्ने अर्यालसाग सर्वोच्चद्वारा लोकमानसिंह कार्की अख्तियारको प्रमुख आयुक्त हुन अयोग्य रहेको फैसला आएपछि गरिएको कुराकानी :

प्रकाशित : पुस २४, २०७३ १९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?