कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

'हामीलाई सुकुम्वासी नबनाउ'

काठमाडौं — काठमाडौं उपत्यकामा सडक बिस्तार जोडतोडका साथ भइरहेको छ । तर, सडक विस्तारका क्रममा घर भत्काइएका तथा भत्काउने क्रममा रहेका पीडितहरुको संघर्ष सुरु भएको छ । उपत्यकाभरीमा २६ वटा भन्दा बढी यस्ता पीडितहरुको संघर्ष समिति बनेको छ । यि सिमितहरुले केही दिनयता सामुहीक प्रदर्शनहरु गर्दै आएका छन् । उनीहरुले आफुहरुलाई सडक बिस्तारको नाममा विना मुअब्जा घर भत्काएर सरकारले अन्याय गरेको दावी गर्दै आएका छन् ।

'हामीलाई सुकुम्वासी नबनाउ'

प्रकाशित : पुस २७, २०७३ १८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?