३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

'यो ज्ञानेन्द्रको चुनाव जस्तो होइन'

काठमाडौं — निर्वाचन आयुक्त इश्वरीप्रसाद पौडेलले यस पालिको स्थानीय तहको निर्वाचन पूर्व राजा ज्ञानेन्द्रले घोषणा गरे जस्तो नभएको बताएका छन् । उनले पर्वतमा सञ्चारकर्मीसंगको अन्तरक्रियामा भने, 'चुनाव हुन्छ र हुनुपर्छ । यसमा कसैले दुविधा नपाले हुन्छ ।'

'यो ज्ञानेन्द्रको चुनाव जस्तो होइन'

प्रकाशित : चैत्र ३१, २०७३ १७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?