कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

किन रोइन सुन्तली मुसहर बस्तीमा ?

काठमाडौं — धुर्मुस–सुन्तली फाउण्डेशनले तीन महिना लगाएर एकीकृत मुसहर बस्ती बनाएपछि २०७४ साल बैशाख १ गते नयाँ बर्षको अवसर पारेर हस्तान्तरण गर्यो । तर, अघिल्लो साँझ त्यही बस्तीमा पुगेका कुञ्जना घिमिरे 'सुन्तली' लाई भने भक्कानो छुटेर आयो किन सुन्तलीलाई भक्कनो छुट्यो ? किन आँशु पुछिन् ?

किन रोइन सुन्तली मुसहर बस्तीमा ?

प्रकाशित : वैशाख ५, २०७४ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?