भोट हालेर के पाइन्छ ?

काठमाडौं — दुई बर्षअघि गएको भुकम्पल थिलोथिलो बनेको यो गाउा अझै तङ्ग्रि सकेको छैन अझै टहरामै जीवन गुजारा गरिरहेका छन् ।

भोट हालेर के पाइन्छ ?


सिन्धुपाल्चोकको चौतारासागा चोकगढी नगरपालिकास्थित माझी टोलका बासिन्दाले भाट माग्न आउने सबैजसो उम्मेदवारलाई सोध्ने गरेका छन्, यो चुनावमा भोट हालेर के पाइन्छ । तिनै टहरामा अहिले अनेक खालका अश्वासन लिएर स्थानीय चुनावका प्रतिस्पार्धीहरु पुगेका छन् । 

 

प्रकाशित : वैशाख २२, २०७४ १४:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?