मतदाताले उम्मेदवारसंग के भन्छन् होला?

काठमाडौं — स्थानीय चुनाव नजिकिंदै गर्दा उम्मेदवारहरु आ–आफ्न क्षेत्रमा चुनावी प्रचार गर्न खटिएका छन् । तर, मतदाताहरु के सोच्दा हुन् ? हामीले सिन्धुपल्चोक र दोलखाका केही मतदातासंग उम्मेदवारसंग तपाईले भन्ने गर्नु भएको छ भनेर सोधेका थियौं । मतदाताको आवाज:

मतदाताले उम्मेदवारसंग के भन्छन् होला?

प्रकाशित : वैशाख २४, २०७४ १२:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?