कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बागबजारको टुकुचा पुलमा भ्वाङ

काठमाडौं — बागबजारको टुकुचा पुलमा भ्वाङ परेपछि सवारी आवगमन बन्द भएको छ । शनिबार दिउँसो उक्त भ्वाङ परेपनि सम्बन्धित निकायले भने त्यसको मर्मत सुरु गरेको छैन । राजधानीको मध्यमा रहेको पुलमा परेको भ्वाङ नटालिंदा बटुवाहरुले समेत सास्ती ब्यहोर्नु परेको छ ।

बागबजारको टुकुचा पुलमा भ्वाङ

प्रकाशित : वैशाख २४, २०७४ १९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?