१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

बाँधियो रक्षा बन्धन, मनाइयो जनै पूर्णिमा

प्रशान्त माली

काठमाडौं — कुनै प्रकारको रोगव्याधि नलागोस्, सधैं सुख र शान्ति होस् भन्ने कामनासहित ब्राह्मण पुरोहित तथा मन्दिरका पुजारीद्वारा नाडीमा रक्षाबन्धन बाँधी दिएका थिए ।

बाँधियो रक्षा बन्धन, मनाइयो जनै पूर्णिमा

शुक्रबार जनैपूर्णिमाको दिन रक्षा बन्धनका लागि हिन्दूधर्माबलम्बीहरु विभिन्न शक्तिपिठहरुमा पुगेका थिए।  विश्व सम्पदामा सुचिकृत पाटन बगंलामुखिस्थित कुम्भेश्वर मन्दिरमा पनि सर्वसाधारणको घुइचो लागेको थियो । 

कुनै प्रकारको रोगव्याधि नलागोस्, सधैं सुख र शान्ति होस् भन्ने कामनासहित ब्राह्मण पुरोहित तथा मन्दिरका पुजारीद्वारा नाडीमा रक्षाबन्धन बााधी दिएका थिए ।

रक्षाबन्धन बााध्दा दैत्यराज बलिको दानशील र सत्यनिष्ठा स्मरण गराउने मन्त्रवाचन गर्ने गरिन्छ । धामीझाक्रीहरुले पनि यही दिन ढ्याङग्रो बजाउादै मेला भर्ने गर्दछन् । 

प्रकाशित : श्रावण १३, २०७४ २०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?