कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

योजनाबद्ध पहिलो सहरको बेहाल

कान्तिपुर संवाददाता

सप्तरी — सप्तरीको सदरमुकाम राजविराज मुलुककै पहिलो पटक योजनाबद्धरुपमा बसाइएको सहर हो ।
भारतको प्रसिद्ध सहर जयपुरकै नक्सामा बनाइएको राजविराज पछिल्लो समय फोहोरको डंगुरमा परिणत भएको छ ।

योजनाबद्ध पहिलो सहरको बेहाल

सप्तरीको सदरमुकाम राजविराज मुलुककै पहिलो पटक योजनाबद्धरुपमा बसाइएको सहर हो ।

भारतको प्रसिद्ध सहर जयपुरकै नक्सामा बनाइएको राजविराज पछिल्लो समय फोहोरको डंगुरमा परिणत भएको छ ।

ऐतिहासिक महत्वको यो सहरका सडकहरुको खाल्डोमा पानी जम्दा सडक माछा पालन गर्ने पोखरी जस्तै बनेको छ ।

वर्षेनी लाखौ रुपैयाँ फोहोर व्यवस्थापन र भौतिक पूर्वाधार निर्माणमा खर्च गरिएपनि राजविराज नगरको हालत सुध्रिनुको सट्टा बिग्रँदो छ ।

प्रकाशित : श्रावण १९, २०७४ १३:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?