मुग्लिन झरेसी.....................

कान्तिपुर संवाददाता

काठमाडौं — चितवनको इच्छाकामना गाउँपालिकामा पर्ने मुग्लिन बजार सबैको जन जीब्रोमा झुण्डिने नाम हो । यो बजार हुँदै दैनिक हजारौंको संख्यामा सवारी साधन राजधानी भित्रिने र बाहिरिने गर्छन् । पहिला सामान्य रहेको यो बजार जव नारायणगढ–मुग्लिन सडक खण्ड सञ्चालनमा आयो । तव यसले रुप फेर्न थाल्यो । ब्यापारिक केन्द्रको रुपमा चर्चा कमाउन थाल्यो । जुन ठाउँ अहिल पूर्व–पश्चिम हिंड्ने यात्रुको बिसौनी बनेको छ ।

विमल खतिवडाको रिपोर्ट:

मुग्लिन झरेसी.....................

चितवनको इच्छाकामना गाउँपालिकामा पर्ने मुग्लिन बजार सबैको जन जीब्रोमा झुण्डिने नाम हो । यो बजार हुँदै दैनिक हजारौंको संख्यामा सवारी साधन राजधानी भित्रिने र बाहिरिने गर्छन् । पहिला सामान्य रहेको यो बजार जव नारायणगढ–मुग्लिन सडक खण्ड सञ्चालनमा आयो । तव यसले रुप फेर्न थाल्यो । ब्यापारिक केन्द्रको रुपमा चर्चा कमाउन थाल्यो । जुन ठाउँ अहिल पूर्व–पश्चिम हिंड्ने यात्रुको बिसौनी बनेको छ ।

विमल खतिवडाको रिपोर्ट:

प्रकाशित : श्रावण २६, २०७४ १९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?