सडक खाल्डोका कारण सानेपा हाईटमा ट्रिपर दुर्घटना

कान्तिपुर संवाददाता

काठमाडौं — खाल्डोमा ट्रक ललितपुरको सानेपा हाइटस्थित निर्माणाधिन सडक खाल्डोमा आइतबार ट्रक खसेको छ ।

सडक खाल्डोका कारण सानेपा हाईटमा ट्रिपर दुर्घटना

फर्काउन लाग्दा माटो भासिएर ट्रक खाल्डोमा पसेपछि आफू बल्लबल्ल बचेको चालकले बताएका छन् ।

प्रकाशित : कार्तिक २६, २०७४ १९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?