कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डा. केसीले भने, 'सर्वोच्चको आदेश सकारात्मक, अनशन जारी रहन्छ'

काठमाडौँ — अदालतको अपहेलना मुद्दामा बुधबार साधरण तारेखमा छुटेका प्रा.डा.गोविन्द केसीले त्रिवि शिक्षण अस्पतालमै अनशन जारी राख्ने भएका छन् । 

डा. केसीले भने, 'सर्वोच्चको आदेश सकारात्मक, अनशन जारी रहन्छ'

डा. केसीसँगै रहेका डा.अभिषेक राज सिंहका अनुसार अदालतको यो फैसलालाई डा.केसीले सकारात्मक रूपमा लिएका छन् ।


'डा.केसीले अदालतको आदेश छिटो कार्यान्वयन हुनुपर्ने जनाएका छ्न्,' डा.सिहले कान्तिपुरसँग भने, 'सरले अनशन जारी रहने बताउँनुभएको छ ।'

प्रकाशित : पुस २६, २०७४ २१:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?