चन्द्रागिरीमा बर्षियो हिउँ

काठमाडौँ — राजधानी खाल्डोको सजिलोसंग पुग्न सकिने दृष्यावलोकन स्थलको रुपमा रहेको चन्द्रागिरीको डाँडामा हिउँ बर्षिएको छ । चन्द्रागिरी हिल्सले केवलकार जडान गरेपछि त्यहाँ पुग्न अझ सहज बनेको छ ।

चन्द्रागिरीमा बर्षियो हिउँ

बुधबार दिउँसो चन्द्रागिरीमा हिउँको बर्षा भएपछि युवायुवतीहरु त्यहाँ रमाइलो गर्न पुगे । युवायुवतीहरुले हिउँमा खेलेर मनोरञ्जन गरे र खुशीले रमे । चन्द्रागिरीको उचाई २५५१ मिटर छ ।


प्रकाशित : माघ १०, २०७४ २०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?