२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

रक्षक नै भक्षक : मादण्ड विपरीत क्रसरलाई अनुमति

प्रशान्त माली

ललितपुर — गोदावरी नगरपालिकाकाले फेरि मापदण्ड विपरितका ९ वटा क्रसर उद्योगलाई सञ्चालन अनुमति दिएको भेटिएको छ ।

रक्षक नै भक्षक : मादण्ड विपरीत क्रसरलाई अनुमति

गोदावरीका मेयर गजेन्द्र महर्जन, प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले आर्थिक प्रलोभनमा परेर खानी तथा क्रसर उद्योगको सञ्चालन स्वीकृति दिएको नगरपालिकाका कर्मचारीहरुले नै आरोप लगाएका छन् ।

प्रकाशित : फाल्गुन २१, २०७४ १९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?