यसरी भइरहेको छ, घाइतेहरुको उपचार केएमसीमा 

कान्तिपुर संवाददाता

काठमाडौँ — दुर्घट्नामा परेको यूएस बंगला विमानका घाइतेहरु मध्ये २४ जनालाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज पुर्‍याइएको थियो । त्यसमध्ये ८ जनाको मृत्षयु भएको छ भने बाँकीको उपचार जारी रहेको अस्पतालले जनाएको छ ।

यसरी भइरहेको छ, घाइतेहरुको उपचार केएमसीमा 

प्रकाशित : फाल्गुन २८, २०७४ २०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?