१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

रातो मच्छिन्द्रनाथ रथको टुप्पोबाट नरिवल खसालियो

लगनखेल — रातो मच्छिन्द्रनाथ जात्राअन्तर्गत थटी टोलमा शुक्रबार नरिवल, योमरी, फलफूलद्वारा अभिषेक गराइएको छ ।

रातो मच्छिन्द्रनाथ रथको टुप्पोबाट नरिवल खसालियो

रातो मच्छिन्द्रनाथ मुख्य ज्योतिषी खलकका सदस्य कीर्तिमदन जोशीका अनुसार यसलाई नेवारी भाषामा नैका लुइगो ख भन्ने गरिन्छ। जात्राको उल्लासमय क्षणका रूपमा लुइके गर्ने अर्थात नरिवल खसाल्ने गरिन्छ । रथको टुप्पोबाट खसालिएको नरिवल प्राप्त गर्ने व्यक्तिलाई सौभाग्यशाली मानिन्छ ।

प्रकाशित : वैशाख १४, २०७५ २२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?