कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

३० रैथाने खाना सार्वजनिक 

देशभरका ३० वटा स्थानिय परिकार अब विश्वभर
सुरज कुँवर

काठमाडौँ — रैथाने ३० वटा नेपाली खानालाई विश्व बजारमा पुर्‍याउने अभियानअन्तर्गत सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले कुक बुक र भिडियो सार्वजनिक गरेका छन् ।

३० रैथाने खाना सार्वजनिक 

देशभरबाट संकलित २ सयवटा रैथाने परिकारमध्येबाट छानिएका खाना, पकाउने विधि, सामग्री पुस्तकमा समेटिएका छन् । ‘छानिएका खानाको केन्द्रीय खाद्य अनुसन्धानशालाबाट परीक्षण गराई पोषण तत्त्व आदिको प्रमाणीकरण गरिएको यस अभियानका संयोजक तथा होटल संघ नेपालका महासचिव विनायक शाहले बताए । यस अभियानको सुरुआत सात महिनाअघि गरिएको थियो । यसमा पर्यटन व्यवसायी कर्ण शाक्यसहित नेपाली सेफहरू सम्मिलित थिए ।


प्रकाशित : वैशाख २६, २०७५ २१:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?