नेपाल कम्युनिस्ट पार्टी एकताको घोषणा

काठमाडौँ — नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टीको घोषणा कार्यक्रम सुरु भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी एकताको घोषणा

राष्ट्रिय सभागृहभित्र र बाहिर दुवै पार्टीका नेता, कार्यकर्ता र सञ्चारकर्मीको ठूलो समुह उपस्थित भएका छन् ।

प्रकाशित : जेष्ठ ३, २०७५ १८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?