३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

'विगताका नीति तथा कार्यक्रमकै निरन्तरता'

काठमाडौँ — आजको नीति तथा कार्यक्रम न धेरै महत्वकांक्षी न केही नभएको अवस्था छ । अरु बेला सरकारले ल्याउने नीति तथा कार्यक्रम कै निरन्तरता भन्न सकिन्छ । धेरै कुरा विगताका नीति तथा कार्यक्रमका निरन्तरता छ ।

'विगताका नीति तथा कार्यक्रमकै निरन्तरता'

मात्रै के कुरा हो भने सर्वसाधारणले बलियो सरकार, स्थायी सरकार छ यसले चाहिँ सर्वसाधारणको दैनिकीमा प्रत्यक्ष पार्ने कुराको सम्बोधन चाहेका थिए । त्यो कुरा नीति तथा कार्यक्रममा सम्बोधन हुन सकेको छैन । अब आउने बजेटामा उक्त कुरा सम्बोधन होला ।


आगामी जेठ १५ गते आउने केन्द्र सरकारको बजेट, असार १ गते आउने प्रदेश सरकारको बजेट र असार १० गते आउने स्थानीय तहको बजेटले हामी सर्वसाधरणले अनुभुत गर्न पाउने बजेट आउछ भन्न सक्छौं ।

प्रकाशित : जेष्ठ ७, २०७५ १८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?