कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

उत्खननले बस्ती जोखिममा

झुप्राखोला, सुर्खेत — सर्खेतको झुप्राखोलामा सम्झौताविपरित उत्खनन गरिंदा बादी बस्ती जोखिममा परेको छ । 

उत्खननले बस्ती जोखिममा

७५ सेन्टिमिटर गहिरो खन्न नपाइने सम्झौता भएपनि ठेकेदारले १० मिटर गहिरो पोखरी हुने गरी उत्खनन गरेको छ । अझ बस्तीबाट ५ सय मिटर टाढा हुनुपर्नेमा ५ मिटरमै खनिएको छ ।


त्यही झुप्रोखोलाबाट निकालेर राजमार्ग वरपर बालुवाको पहाडै ठड्याएको छ ।


स्काभेटर प्रयोग गरेर सम्झौता विपरित उत्खनन गरिएपछि २० घर बादी परिवारको जोखिम बढ्दै गएको छ ।



प्रकाशित : जेष्ठ २३, २०७५ २१:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?