कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बागदरबार भत्काउने तयारी

काठमाडौँ — महानगरपालिकाले ऐतिहासिक बागदबार भत्काएर आधुनिक भवन बनाउने तयारी फेरि सुरु गरेको छ ।

बागदरबार भत्काउने तयारी

ऐतिहासिक दरबार नभत्काउन पुरातत्व विभाग र उपत्यका विकास प्राधिकरणले पत्राचार गरे पनि महानगर प्रमुख भत्काउने अडानमै छन् ।


विरोध भए पनि महानगरले अत्याधुनिक भवनको स्केचसमेत सार्वजनिक गरिसकेको छ । मुगल शैलीको बागदरबार भीमसेन थापाले बनाएका थिए । उनको मृत्युपछि माथवरसिंह थापाले दरबारमा पाटे बाघ पालेकाले यो दरबारलाई मानिसले बाघ दरबार भन्न थाले, पछि यसैको नाम बागदरबार बन्न पुग्यो ।


प्रकाशित : असार ३, २०७५ १४:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?