२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

बौद्ध–जोरपाटी सडकले हैरानी 

विद्या राई

काठमाडौँ — बौद्ध जोरपाटी सडक विस्तार समयमा सम्पन्न नहुँदा पानी परेको बेला हिलो र घाम लागेको बेला धुलोले उक्त सडक हुँदै आउजाउ गर्नेहरुलाई हैरानी पारेको छ ।

बौद्ध–जोरपाटी सडकले हैरानी 

करिब दुई किलोमिटरको यस खण्डमा पानी परेपछि सवारी साधन चलाउन तथा पैदल हिड्न गाह्रो हुन्छ ।खाल्डाखुल्डीमा पानी जमेको कारण सवारीसाधन फस्ने गर्छन् ।


०७२ असोजदेखि सडक विस्तारको ठेक्का युनाइटेड विल्डर्स एण्ड इन्जिनियर्स प्रालिले पाएको थियो । हालसम्म ५० प्रतिशत समेत काम सम्पन्न नभएको स्थानीयहरु बताउँछन् ।


प्रकाशित : असार १८, २०७५ २०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?