कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

बेहाल राष्ट्रिय पुस्तकालय

काठमाडौँ — पुस्तकहरु ज्ञानका भण्डार भनिन्छन् । तर, भुकम्पले हरिहरभवन भत्काएपछि तीन वर्षयता राष्ट्रिय पुस्तकालयका पुस्तकहरु गोदाममा थन्क्याइएका छन् । 

बेहाल राष्ट्रिय पुस्तकालय

तीन सय वर्ष पुराना तथा ऐतिहासिक एक लाख ५० हजारभन्दा बढी पुस्तक तथा पत्रपत्रिकाहरु पुस्तकालयमा दर्ता छन् ।


बोरामा बाँधिएका पुस्तकहरु जथाभावी, असरल्ल, धुलाम्मे रुपमा राखिएको छ । राष्ट्रिय मानवअधिकार आयोगको परिषरमा प्रि–फ्याप निर्माण गरेर व्यवस्थापन गर्ने योजना अझै पुरा भएको छैन ।

प्रकाशित : असार २८, २०७५ १३:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?