कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

आकर्षक मुन्दुम पदमार्ग 

काठमाडौँ — पूर्वी पहाडी जिल्लाहरु भोजपुर र खोटाङको सिमाना पर्ने मुन्दुम पदमार्ग सार्वजानिक गरिएको छ ।

आकर्षक मुन्दुम पदमार्ग 

यो पदमार्ग पर्यटकीय सम्भावना रहेको टेम्केडाँडादेखि हाँसपोखरी–मैयुङ हुँदै साल्पा–सिलिचुङसम्म पर्छ ।


पदमार्गबाट आठ हजार मिटरभन्दा माथिका मकालु, ल्होत्से, कञ्चनजंघा, सगरमाथा, ल्होत्सेसार र चोयु गरी ६ वटा हिमालहरु र सानाठूला दुई दर्जन बढी हिमशृङ्खला अवलोकन गर्न सकिन्छ ।


भोजपुर र खोटाङका राई समुदायको संस्कार तथा संस्कृति, भेषभुषा, खानाको प्रवद्र्धन र प्रचारप्रसारलाई पदमार्गमा जोडिएको छ ।

प्रकाशित : असार २९, २०७५ २०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?